न्यु अपडेट

स्व . बुवा कविराम खत्रीको हत्या बिरुदको विरोध जुलुसमा बोल्दै पूर्व राज्यमत्री गोपाल जिजंग शाह

रास्ट्रियता, लोकतन्त्र र समाजबाद जस्ता बिचारलाई अंगाली नेपाली राजनीतिमा हुमिनु भयको मेरो बुवा निरन्तर नेपाली कांग्रेसमा लागेर काम गर्नुभयो कसैको धाक, धम्कीबाट बिचलित नभई दह्रो विश्वास र आटका साथ सधै स्वतन्त्रा र स्वधिताताको पक्षमा उभिनुभयो  निरंकुस पंच्यायति ब्यवस्था अन्त्य गराउन बि.स २०३६ सालको आन्दोलन,  संगै २०३६ सालमै बहुदल र निर्दल बिचको जनमत सङ्ग्रह,  प्रजातान्त्र प्राप्तिका लागि भयको बि.स.२०४७ सालको आन्दोलन , २०६२/२०६३ को एतिहासिक आन्दोलनमा समेत अग्रेणी भूमिका निर्बाह गर्नुभयो निरंकुश पंचायती शासक र हत्या,हिंसा र बन्कुकको गोलीबाटनै  सासन गर्न खोज्ने माओवादी शासकको घोर दमन र कठोर यातनाका बाबजुद कहिले पनि संघर्सको मैदान छाड्नु भएन माओबादीले बारम्बार अपहरण , यातना त कहिले पैसा अशुल्न लाग्यो त कहिले आफैलाई खाल्डो खन्न लगायर खाल्डोमा राख्यो कतिसम्मको अत्याचार तर पनि आफ्नो विचार र सिद्धान्त बदल्नुभएन कहिले भारत त कहिले घरभित्रै दिशा पिसाब त कहिले भूमिगत नै हुनुपर्ने स्थिति आयो तर बि.स. २०६९ साल पुष १३ गते अपहरण गरि बन्दक बनाएर राखियो र पुष १६ गते एउटा जंगलमा लिएर हत्या गरियो  त्यहि हत्या बिरुदको विरोध जुलुसमा  बोल्दै पूर्व राज्यमत्री गोपाल जिजंग शाह 

No comments