न्यु अपडेट

रास्ट्रपतिको असंबैधानिक कदम विरुद्ध हो । विद्यार्थी संघ केन्द्रिय समिती द्वारा आयोजना गरिएको बिरोध तथा खबरदारी कार्यक्रम

संविधानभन्दा माथी कुनै ब्यक्ति हुन सक्दैन। हाम्रो आन्दोलन राष्ट्रपति विरुद्ध नभई रास्ट्रपतिको असंबैधानिक कदम विरुद्ध हो । सरकारले सिफारिस गरेको रास्ट्रीय सभा सम्बन्धि अध्यादेश रास्ट्रपति ले जारी नगरेर संविधान मिच्न खोजे पछि नेपाल विद्यार्थी संघ केन्द्रिय समिती द्वारा आयोजना गरिएको बिरोध तथा खबरदारी कार्यक्रम,रास्ट्रपति ज्यु तपाईं संविधान भन्दा माथी हुनुहुन्न !
जय नेपाल ।।।








No comments