न्यु अपडेट

तेस्रो वर्ष प्रथम खण्ड को प्ररिक्षा मा ७५.३ प्रतिशत अकं प्राप्त गरि Computer Faculty Topper


Diploma in computer Engineering तेस्रो वर्ष प्रथम खण्ड को प्ररिक्षा मा ७५.३ प्रतिशत अकं प्राप्त गरि KIT Engineering College को Computer Faculty Topper भैइछ । यो मेरो लागि ठुलो र पहिलो सफलता भने होइन यहाँ  सम्म सहयोग गर्नु हुने मेरो घर परिवार लगायत गुरुवर्ग हरुमा विशेष धन्यवाद दिन चहन्छु र तपाईहरुको साथ,सहयोग, हौसला र प्रेणा मेरो लागि सधै मार्गनिर्देश बन्नेछन् यो समाजमा हरेक बिचार र दृष्टिकोण भएका मान्छेहरु छन कसैको नजरमा नराम्रो देखिएहोला उहाहरुप्रती पनि धन्यवाद किनकी तपाइको मप्रतिको नजर र बिचारले मलाई अझै बलियो बनाउन सहयोग गर्नेछ । पढाई लेखाई त हामी प्ररिक्षाको तयारीका लागि मात्र गर्छौ जिन्दगीको लागि तयारी त गर्न बाकि नै हुन्छ त्यसैले म यसलाई ठुलो उपलबधिको रुपमा लिदैन


No comments