न्यु अपडेट

नया वर्षको शुभकामना सन्देश

नव बर्ष 2017 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछु।


नया वर्ष संगै नया नेपालको वास्तविक सुरुआत होस् देशमा दिर्घकालिन शान्ति छाओस. सबैमा दया,मायाको भाबना बिकाश होस र बीच का सम्पूर्ण नेता हरुको घैटो मा घाम को प्रकाश छिरोस. अहिले सम्म जे जस्तो गरेपनि अब आइन्दा रास्ट्र घाती काम मा कहिले आँखा नपरोस.
सत्ताको लागि जस्तो सुकै सम्झौता गर्ने प्रवृति सधा को लागि अन्त्य होस्. सत्ता र व्यक्तिगत मनोकंछ्य भन्दानी देश र नेपाली हरु माथि छन् भन्ने कुरो को टुसो पलाओस. यसको साथ साथै सम्पूर्ण नेपालीको आगनमा  मा स्वोतान्त्राको खुसि कहिलै नटुटोस.

मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2017को हार्दिक मगलमय शुभकामना ।।।

No comments