न्यु अपडेट

नेपाली टोपी दिवशको शुभकामना

नेपाली टोपी दिवशको शुभकामना 
हिमालको प्रतिकको रुपमा लिईने टोपी दिवसको सबै नेपाली दाजुभाई,दिदिबहिनी हरुमा हार्दिक शुभकामना !!!!!!


विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै छ । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने विस्वास लिएकोछु । शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

No comments