न्यु अपडेट

परिवर्तनको लागि बम बारुद हैन परिपवर्तनको चाहना बोक्नुपर्छ

यो देशमा कस्तो राजनीति चल्दै छ यदि बन्द गरेरै देश बन्ने भए नेपाल अहिले बिस्वकै सक्तिशाली देश बनिसक्थ्यो । तथ्यांक हेन्ने हो भने नेपाल करिब तीन बर्षमा एक बर्ष बन्द हुन्छ खै त बिकास । हामीले मूल्य वृद्धिलाई लिएर बन्द गर्यौ । तर आज बन्द हो भन्दै गाडीवालाले दोब्बर पैसा उठाउछन यो हामिले किन बुझिनौ ।जनताले कति दुख पाए देशलाई कति घाटा भयो ।अब आन्दोलनको रूप फेरौ । सडकमा मसाल जुलुस होइन ।समस्याको समाधानका लागि संबंधित निकायसँग बहस गरौं ।
बन्द हडताललाइ राजनीति औजार होईन बिचार र बहसलाइ औजार बानाएर अगाडी बड्दा सबैको भलो हुनेछ ।


परिवर्तनको लागि बम बारुद हैन
परिपवर्तनको चाहना बोक्नुपर्छ 
परिवर्तन अाफैं हुन्छ केवल सोच बदल्नुपर्छ।

बुद्द जन्मेको यो देशमा शान्तिको खाँचो किन
अब ढिला नगरौं है शान्तिको बाटो हिंड्न ।

No comments