न्यु अपडेट

Diploma in computer Engineering तेस्रो वर्ष दोस्रो खण्ड को अन्तिम प्ररिक्षा मा 80.6 प्रतिशत अकं प्राप्त

Diploma in computer Engineering तेस्रो वर्ष दोस्रो खण्ड को अन्तिम प्ररिक्षा मा 80.6 प्रतिशत अकं प्राप्त गरि Diploma in computer Engineering course पुरा भएको छ । यो मेरो लागि ठुलो र पहिलो सफलता भने होइन तर यो रिजल्टलाई मैले जिबनको turning point को रुपमा लिएको छु यहाँ सम्म सहयोग गर्नु हुने मेरो घर परिवार लगायत गुरुवर्ग हरुमा विशेष धन्यवाद दिन चहन्छु र तपाईहरुको साथ,सहयोग, हौसला र प्रेणा मेरो लागि सधै मार्गनिर्देश बन्नेछन् यो समाजमा हरेक बिचार र दृष्टिकोण भएका मान्छेहरु छन कसैको नजरमा नराम्रो देखिएहोला उहाहरुप्रती पनि धन्यवाद किनकी तपाइको मप्रतिको नजर र बिचारले मलाई अझै बलियो बनाउन सहयोग गर्नेछ । पढाई लेखाई त हामी प्ररिक्षाको तयारीका लागि मात्र गर्छौ जिन्दगीको लागि तयारी त गर्न बाकि नै हुन्छ त्यसैले म यसलाई ठुलो उपलबधिको रुपमा लिदैन । धेरै लेख्नुभन्दा सबै कुरालाई मैले एउटा वाक्यमा लेखे 

सम्बध, आत्मियता , बिचा र केहि गर्छु भने साहस र जोसलाई धन सम्पतिभंदा पनि बिस्वास, मन,धैर्यता र हौसलाले अझै बलियो बनाउदो रहेछ यसको सबै श्रेय परिवार प्रति जान्छ....If you Fail, never give up because

FAIL means First Attempt In Learning
थप सल्लाह सुझावको लागि मेरो personal website http://www.anjankumarkc.com.np/ visit गरि comment गर्नुहोला धन्यवाद

No comments