न्यु अपडेट

१०७ औ अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा शुभकामना

१०७ औ अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा शुभकामना । नितिगत तहमा अर्थपुर्न सहभागिता कार्यन्वयन तहमा यतार्थ सहभागिता र अधिकार अारक्षण अक्षर र अकमा मात्र सिमित नहोस । सबै बाधाहरुलाई पार गर्दै प्रतिस्पर्धामा अगाडि आउने हिम्मत र साहस शक्ति मिलोस सबै आमा दिदी बहिनीहरुलाई दिलदेखी शुभकामना ।

No comments