न्यु अपडेट

गुलाब बाट सिक


प्यार मा कसैले मन तोडी दिन्छ ।
दोस्ती मा कोही भरोसा तोडी दिन्छ ।।
जिन्दगी जिउन त गुलाब बाट सिक ।
जसले टुटेको दुर्इ मन जोडी दिन्छ ।।

No comments