न्यु अपडेट

यो जीवन

अनुहारमा पिडादायी हॉसो हो यो जीवन

कसैलार्इ दिनुपर्ने नासो हो यो जीवन
पटकपटक मर्दा पनि आँखिर बॉच्नै पर्ने
मायाप्रेमले लगाएको पासो हो यो जीवन -

No comments