न्यु अपडेट

नव बर्ष २०७४ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना।

नव बर्ष २०७४ सालको को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु । साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछु।नया वर्षको सुरुवात संगै तपाइको जीवनमा वसन्त ऋटुको  पालुवा सरि खुसि पलाउस ।पूर्णिमाको जुन सरि भाग्य उदाउस, शिशिरको फुल सरि जीवन रंगियोस, आखामा सजाएका सबै सपनाहरु सकार होउस।सुख, शान्ति र सम्वृद्धि तपाइको जीवनबाट कहिले टाढा नजाऊन । 
यदि तपाई चार दिनको लागि खुसी हुन चाहनुहुन्छ भने  "Summer Day" , "Winter Day" , "Spring Day" र "Autumn Day" ।
यदि तपाई तिन  दिनको लागि खुसी हुन चाहनुहुन्छ भने  "yesterday" , "Today" र "Tomorrow" ।।
यदि तपाई दुई  दिनको लागि खुसी हुन चाहनुहुन्छ भने  "Current Day" र "Next Day"।।।
यदि तपाई एक  दिनको लागि खुसी हुन चाहनुहुन्छ भने  "Every Day " ।।।। भन्ने शब्दहरु साथमा  लिएर जानुहोला  अनि तपाई सधै सफल र सुखी रहनुहुनेछ ।

नया वर्ष संगै नया नेपालको वास्तविक सुरुआत होस् देशमा दिर्घकालिन शान्ति छाओस. सबैमा दया,मायाको भाबना बिकाश होस र बीच का सम्पूर्ण नेता हरुको घैटो मा घाम को प्रकाश छिरोस। अहिले सम्म जे जस्तो गरेपनि अब आइन्दा रास्ट्र घाती काम मा कहिले आँखा नपरोस.
सत्ताको लागि जस्तो सुकै सम्झौता गर्ने प्रवृति सधा को लागि अन्त्य होस्. सत्ता र व्यक्तिगत मनोकंछ्य भन्दानी देश र नेपाली हरु माथि छन् भन्ने कुरो को टुसो पलाओस. यसको साथ साथै सम्पूर्ण नेपालीको आगनमा  मा स्वोतान्त्राको खुसि कहिलै नटुटोस।

मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष २०७४ सालको को हार्दिक मगलमय शुभकामना ।।।

No comments